नमस्ते अनि स्वागत छ हजुर लाइ हाम्रो एस नेपाल कम्प्युटर कोर्स डटकम मा आज मैले यहाँ हरु लाइ सानो टिप्स लिएर आएको छु अबस्य मन पराइ दिनु हुनेछ भन्ने पूर्ण आशा गरेको छु मैले केहि दिन अगी Android Phone मा कसरि फोटो इड़िट गर्ने भन्ने बारेमा मैले टिप्स दिएको थिए आज म यहाँ हरु लाइ 10 Great Free Icon Packs To Theme Your Android Phone को बारेमा लिंक दिन गइ रहेको छु हजुर ले आफ्नो Android Phone मोबाइल मा चाए को थेम्स राख्न सक्नु हुनेछ यहाँ तल १० ओटा थेम्स को लिंक अनि फोटो हरु छन् हेर्नु होला कुन मन पर्छ हजुर ले (डाउनलोड ) मा क्लिक गरी सुबिधा लिनु होला
टिम मेम्बर
Saturday, 30 November 2013
Friday, 29 November 2013
तेस्रो स्थानका लागि नेपाल यूएईसँग भिड्दै
१५ मंसिर, काठमाण्डौं । ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटको तेस्रो स्थानका लागि आज नेपाल र यूएई भिड्दैछन् । खेल नेपाली समय अनुसार अपराहृन पौने ४ बजेपछि अबुधाबीमा हुनेछ ।
सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो भने आयरल्याण्डले यूएईलाई हराएको थियो । उपाधिका लागि आजै अफगानिस्तान र आयरल्याण्ड भिड्नेछन् । नेपाल विश्वकपका लागि भने छनोट भइसकेका छन् ।
Posted on 21:53
Thursday, 28 November 2013
Subscribe to:
Comments (Atom)




