टिम मेम्बर
Friday, 29 November 2013
तेस्रो स्थानका लागि नेपाल यूएईसँग भिड्दै
Posted on 21:53 by Gdhf
१५ मंसिर, काठमाण्डौं । ट्वान्टी-२० विश्वकप छनोट क्रिकेटको तेस्रो स्थानका लागि आज नेपाल र यूएई भिड्दैछन् । खेल नेपाली समय अनुसार अपराहृन पौने ४ बजेपछि अबुधाबीमा हुनेछ ।
सेमिफाइनलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो भने आयरल्याण्डले यूएईलाई हराएको थियो । उपाधिका लागि आजै अफगानिस्तान र आयरल्याण्ड भिड्नेछन् । नेपाल विश्वकपका लागि भने छनोट भइसकेका छन् ।
Subscribe to:
Post Comments (Atom)

No Response to "तेस्रो स्थानका लागि नेपाल यूएईसँग भिड्दै"
Leave A Reply
Note: only a member of this blog may post a comment.